• Home
  • About
  • Contact
  • Error Page

Krishna Dhungana

Melamchi-6, Talamarang, Sindhupalchok, Nepal

  • Home
  • Business
    • Fashion
    • Fashion1
    • Fashion2
  • Fashion
    • Sub Menu 1
    • Sub Menu 2
    • Sub Menu 3
  • Sports
  • Games
  • Technology
  • Download This Template
Home / Archive for August 2014
कार्यमूलक अनुसन्धान प्रतिवेदन

कार्यमूलक अनुसन्धान प्रतिवेदन

August 15, 2014 3 Comments Edit
कृष्ण ढुंगाना,                  . पारिवारिक कारणले विद्यालय छाड्ने निर्णयमा पुगेको विद्यार्थीलाई विद्यालयमा नियमित गराउन गरिएको एक क...
Read More
Subscribe to: Posts ( Atom )

Social Networks

Find Us On Facebook

Popular Posts

  • माध्यमिक विद्यालय (कक्षा ९) स्तरीय शैक्षिक भ्रमण प्रतिवेदन २०६९
    १. पृष्ठभूमी ः विद्यार्थीको सिकाइलाई बढी उपलब्धिमूलक र प्रभावकारी बनाउन शिक्षण क्रियाकलापका क्रममा बिभिन्न शिक्षण बिधिहरु प्रयोग गरिनु आवश...
  • कार्यमूलक अनुसन्धान प्रतिवेदन
    कृष्ण ढुंगाना,                  . पारिवारिक कारणले विद्यालय छाड्ने निर्णयमा पुगेको विद्यार्थीलाई विद्यालयमा नियमित गराउन गरिएको एक क...
  • विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन
    विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन
    कृष्णप्रसाद ढुंगाना: ----- ...
Powered by Blogger.

Latest Notice

सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरु,
शैक्षिक सत्र २०७० को वर्ष बिदा मिति २०७० आषाढ १५ गतेदेखि श्रावण १५ गतेसम्म हुने व्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराइन्छ ।

Report Abuse

About Me

krishna Dhungana
View my complete profile

Blog Archive

  • ►  2020 (2)
    • ►  December (2)
  • ►  2019 (1)
    • ►  September (1)
  • ►  2018 (2)
    • ►  August (2)
  • ►  2017 (1)
    • ►  November (1)
  • ►  2016 (7)
    • ►  June (7)
  • ▼  2014 (2)
    • ▼  August (1)
      • कार्यमूलक अनुसन्धान प्रतिवेदन
    • ►  June (1)
  • ►  2013 (5)
    • ►  July (5)

Search This Blog

Blog Archive

  • ►  2020 (2)
    • ►  December (2)
  • ►  2019 (1)
    • ►  September (1)
  • ►  2018 (2)
    • ►  August (2)
  • ►  2017 (1)
    • ►  November (1)
  • ►  2016 (7)
    • ►  June (7)
  • ▼  2014 (2)
    • ▼  August (1)
      • कार्यमूलक अनुसन्धान प्रतिवेदन
    • ►  June (1)
  • ►  2013 (5)
    • ►  July (5)

सूचनाका लागि :रेडियो मेलम्ची

सूचनाका लागि :रेडियो मेलम्ची

जिल्ला शिक्षा कार्यालय, सि.पा.

जिल्ला शिक्षा कार्यालय, सि.पा.

Download

Like me

  • Home

Definition List

हाम्रो कलमबाट ...............

शिक्षालाई समुदायमा रहेका हरेक बालबालिकाहरुको मौलिक अधिकारका रुपमा पूर्णतः स्थापित गर्दै विद्यालय शिक्षा सर्वसुलभ तथा समयसापेक्ष एवं सर्वग्राह्य बनाउन हामी जिम्मेवार छौँ । शैक्षिक विकासको मार्गमा जन अपेक्षा पूरा गर्न स्थानीय तहदेखि नै प्रयासहरु हुनु जरुरी छ । यस उद्देश्यमा सबै सरोकारवालाहरुबाट सकारात्मक साथ र सहभागितामार्फत् अपनत्वको भावना विकास गरी क्रियाशील हुनु अपरिहार्य छ । विद्यालयका विगत र वर्तमानका गतिविधिहरुलाई यो विद्युतीय पर्दा मार्फत् सार्वजनिक गरिएको छ । विद्यालयको शैक्षिक विकासका लागि अथक साधना गर्ने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभभावक संघ, शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न संघसंस्था, शिक्षाप्रेमी, बुद्धिजीवी, राजनीतिक दल, विदेशी दाता एवं विद्यालयका विभिन्न सहयोग समितिहरुको योगदान अतुलनीय एवं प्रशंसनीय छ । समुदायको शैक्षिक उत्कण्ठा परिपूर्ति गर्दै बालबालिकाको शैक्षिक उन्नयनका लागि विद्यालयले तय गरेको मार्गचित्रमा साथ दिई अनन्य योगदान पु¥याउनु हुने शुभेच्छुकहरुप्रति उच्च आदरभाव अर्पण गर्दछौँ । व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर अथक साधनाद्वारा विभिन्न चुनौतिहरुको सामना गर्दै विद्यालय यो अवस्थासम्म आइपुग्दा सरोकारवालाहरु सबैका लागि गौरव गर्ने विषय बनेको छ । विद्यालयको भौतिक, आर्थिक, सामाजिक, व्यवस्थापकीय तथा शैक्षिक विकासका लागि गर्दै आइएका प्रयासहरुमा देखिएका अपूर्णतालाई पूर्ण गर्दै अगाडि बढ्ने हामी सबैको सामुहिक अभीष्ट हो । शैक्षिक गुणस्तर वृद्धि गर्ने हामी सबैको अभिलाषा हो । यसका लागि विद्यालयले तयार गरेको कार्ययोजनालाई क्रमबद्ध रुपमा कार्यान्वयन गर्नतर्फ लाग्नु हामी सबैको मूल कर्तव्य हुन आउँछ । गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी, अभिभावक र समुदायको अपेक्षालाई साकार पार्ने कार्यमा विद्यालयको जुझारु समूह प्रतिबद्ध भएर आफ्नो कर्मपथमा जुटिरहेको छ । विद्यालयलाई सर्वसुलभ रुपमा समयसापेक्ष विषयहरु समावेश गरी सबैको पहुँचमा बालमैत्री शिक्षण सिकाइ र व्यवस्थापनमा थप सुधार गर्दै आगामी दिनमा उच्च माध्यमिक तहसम्म सञ्चालन गर्नु पर्ने आवश्यकता सबैबाट महसुस भइसकेकाले त्यसलाई तत्काल कार्यान्वयनतर्फ लैजान विद्यालय सबै पक्षसँग सहकार्यका लागि अनुरोध गर्दछ । अन्त्यमा, यो विद्यालयलाई अहिलेको अवस्थासम्म ल्याउन सहयोग पु¥याउनु हुने विद्यालयमा कार्यरत शिक्षकशिक्षिका, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा विद्यार्थी, बालक्लब, बुद्धिजीवी, शिक्षानुरागी, विभिन्न संघसंस्था, विज्ञापन दाता एवं शुभेच्छुकहरुप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा निरन्तर साथ र रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ । प्रधानाध्यापक

Definition List

Phone: +977-9813655464, 9808374204 Email: terseschool@yahoo.com

Headline

    शैक्षिक गुणस्तरीयताको पथमाः तेर्से मा.वि.        • •     ‘ विद्यालयमा साउन 15 गतेदेखि नियमित पठनपाठन हुने व्यहोरा जानकारी गराइन्छ ।         • •     तेर्से मा.वि. : विगतदेखि वर्तमानसम्म             देशभर उ.मा.शि.प.ले सम्बन्धन स्थगित गरेकोले यस वर्ष उच्च मा.वि.को कक्षा सञ्चालन हुन नसक्ने         •     Education for Self Actualization       

Flickr Images

About us

Copyright © 2015 Krishna Dhungana
Created By Sora Templates & Free Blogger Templates | Distributed By Gooyaabi Templates